सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप सुरु हुँदैछ ।
वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ । ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।
यस्तै नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन । यस खेल पनि लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।आजै भारतर बंगलादेशबीच पनि खेल हुने तय थियो ।
तर भारतीय टिम सहभागि नभएपछि बंगलादेशले सिधै वाक् ओभर पाएको छ ।