ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा (तस्वीर सहित)

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ :आर्सनल ईङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान ओल्ड ट्राफोडमा आईतबार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराउँदै आर्सनल शिर्षमा पुगेको हो ।

Arsenal-02-sportshubnews.webp-1715561993.jpg

आर्सनलको जितमा खेलको २० औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले  गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसंगै शिर्ष स्थानमा पुगेको आर्सनलको ८६ अंक भएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सीटीको ८५ अंक छ ।

arsenal-win-game-sportshubnews.webp-1715562041.jpg

आर्सनलको जितले प्रिमियिर लिगको उपाधीहोड खेलको अन्तिम सम्म रहने देखिएको छ । आर्सनलले ३७ खेल खेलिसकेको छ भने सीटीले ३६ खेल मात्र खेलेको छ । 

Arsenal-o1-sportshubnews.webp-1715562095.jpg


 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्