ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–१९ महिला एसियाकप :नेपालले पाकिस्तानसंग खेल्दै

सोमबार, पुस १, २०८१

काठमाडौँ :यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले सोमवार पाकिस्तानको सामना गर्दैछ ।

मलेसियाको क्वालालाम्पुरमा विहान ११ः४५ बजे हुने खेलमा नेपाल बिजयी सुरुवात गर्न चाहान्छ । भारसंग पहिलो खेलमा हार ब्यहोरेको पाकिस्तानलाई जित्नै पर्ने दबाब छ ।

प्रतियाेिगताअन्तर्गतको पहिलो खेलमा अहिले श्रीलंका र बंगालादेशबीच प्रतिस्पर्धा भईरहेको छ । आईतवार भएको पहिलो खेलमा श्रीलंकाले मलेसियालाई ९४ रनले हराउँदा दोस्रो खेलमा भारतले पाकिस्तानमाथि ९ विकेटको शानदार जित हात पारेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्