सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१९ आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत श्रीलङ्का र स्कटल्याण्डबीचको खेल रद्द भएको छ ।
बर्षाका कारण सुपर सिक्स अन्तर्गतको पहिलो खेल रद्द भएको हो ।मलेसियाको बायोमास ओभल मैदानमा निरन्तर वर्षा भइरहेपछि टस समेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले एकएक अङ्क बाँडेका छन् ।