सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यू–१९ आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा बंगलादेशले भारतसामु जितकालागि ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६४ रन बनायो । उसकालागि सुमैया अख्तरले सर्वाधिक २१ तथा जन्नतुल मौआले १४ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतकी वैष्णवी शर्माले सर्वाधिक तीन विकेट लिईन् ।