सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू–१९ आइसीसी महिला विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनल खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । गत शुक्रवार भएको सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई नौ विकेटले हराउँदै भारतले दक्षिण अफ्रिकासँग उपाधि भेट गरेको हो ।
सोही दिन भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि पाँच विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।