SONAM WEAR SONAM WEAR

नेपालले आज थाईल्याण्डसंग खेल्दै

मंगलबार, माघ २२, २०८१

काठमाडौँ :त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टि–२० सिरिजमा आज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

ADD FOR WEBSIDE

लगातार तीन खेलमा पराजय भोगेको नेपाल आज घरेलु मैदानमा पहिलो जितका साथ मैदान उत्रने तयारीमा छ ।

जारी लिगमा जितविहीन रहेको नेपाल अङ्कतालिकाको पुछारमा छ । अपराजित थाइल्याण्ड अहिलेसम्म सबैभन्दा बलियो टोली मानिएको छ । खेलेका तीनवटै खेलमा शतप्रतिशत जित निकालेको थाइल्याण्ड ६ अंक सहित शिर्ष स्थानमा छ ।

खेलेका ४ खेलमध्ये २ मा जित र दुईमा हार ब्यहोरेको नेदरल्याण्डस् दोस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्