सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय त्रिकोणत्मक महिला टी–२० सिरिजमा घरेलु टोली नेपालले नेदरल्यान्ड्स विरुद्ध टस जितेर सुरुवाती ब्याटिङ थालेको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेपाली टोलीले सुरुवाती तीन ओभरमै दुई विकेट गुमाएर ११ रन मात्रै बनाएको छ ।
पछिल्लो समय नेपालको ब्याटिङ नचलेपछि कप्तान इन्दु बर्मासँगै अन्य खेलाडीहरुको आलोचना हुँदै आएको छ ।