HAPPY NEW YERA HAPPY NEW YERA

भारत विरुद्ध इङ्ग्ल्याण्ड ब्याटिङ गर्दै

आइतबार, माघ २७, २०८१

काठमाडौँ :भारत र इङ्ग्ल्याण्डबीचको दोस्रो एक दिवशीय क्रिकेट अहिले जारी छ ।

बाराबाटी रंगशाला, कटकमा जारी खेलमा टस जितेको इङ्ग्ल्याण्डले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म उसले १४ ओभरको खेल समाप्ती हुँदा एक विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ ।

पिल साल्ट ब्यक्तिगत २६ रनमा आउट हुँदा बेन डकेटले अर्धशतक पूरा गर्दै ६२ रनमा अविजित छन् ।

पहिलो एक दिवशीयमा भारत ४ विकेटले विजयी भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्