सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार पोखरा रंगशालामा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा पाँच पटकको च्याम्पियन थ्री स्टारलाई ४–० गोलले स्तब्ध पार्दै ब्ल्यक बुल्स फाइनलमा पुगेको हो ।
ब्ल्याक बुल्सलको जितमा कुभोन्चबेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, शभ्कतजोन सतोरोभ र सइदजमोल दभ्लतजोनोभले एकएक गोल गरे ।
शनिबार हुने फाइनलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।