सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
कठमाडाैँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदवसीय सिरिजकाे उपाधिकालागी पाकिस्तान र नूजल्याणडबीच प्रतिस्पर्धा हुदैँछ ।
नेपाली समयअनुसार फाइनल खेल पाकिस्तानकाे कराँचीमा दिउँसो २:४५ बजे सुरु हुनेछ । न्यूजल्याण्ड अपराजित रहँदै फाइनलमा पुगेकाे हाे ।
पाकिस्तान बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा पुगेकाे हाे ।
त्रिकाेणात्मक सिरिजमा पाकिस्तान,दक्षिण अफ्रिका र नूजल्याण्ड सहभागी छन् ।