सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल र चीनीयाँ टोलीबीचको मैत्रीपूर्ण फुटबल आज हुदैँछ ।
चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनिया राजदुतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । यी दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ ।
नेपाली टोली रक्षक सिमान्त थापाको कप्तानीमा मैदानमा उत्रनेछ ।खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हेर्न सकिनेछ ।