सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : चीनसंगको मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज भएको खेलमा घरेलु टोली नेपाल चीनीयाँ टोलीसंग २–० ले पराजित भएको हो । चीनको जितमा वाङ विन हान र यु मिङ गुईले एक एक गोल गरे ।
चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनिया राजदुतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल भएको हो ।