सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेटसंघ क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ ।
क्यानले आज एक सुचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो । यसअघि मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता क्यानले नगरेर नयाँ प्रशिक्षक मागेको छ ।
इच्छुक व्यक्तिले फेब्रुअरी २८, २०२५ सम्म आवेदन बुझाइ सक्नुपर्ने क्यानले जनाएको छ । आवेदकले ईसीबी/सीए लेभल ३ वा सो सरहको एक्रिडेसन हासिल गरेको हुनुपर्ने सूचनामा जनाईएको छ ।