सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतीय क्रिकेटर शुभमन गिल एक दिवशीय ब्याटिङ वरियताको शिर्ष स्थानमा उक्लिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आज सार्वजपनक गरिएको एक दिवशीय ब्याटिङ वरियतामा गिल शिर्ष एकमा परेका हुन् । च्याम्यिन्स ट्रफि आजबाट सुरु हुनै लाग्दा भारततीय क्रिकेटरले शिर्ष स्थान कब्जा गरेका हुन् ।
पाकिस्तानका बाबर आजम एक दिवशीय ब्याटिङ वरियताको दोस्रो स्थानमा आइपुगेका छन् । यसअघि उनी शिर्ष स्थानमा थिए ।