सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एक दिवशीय ब्याटिङ वरियता नेपाली अलराउण्डर कुशल भुर्तेलले एक स्थान सुधार गरेका छन् ।
यसअघि ८८ औँ स्थानमा रहेका भुर्तेलले एक स्थान सुधार गर्दै ८७ औँ स्थानमा पर्न सफल भएका हुन् । कप्तान रोहित पौडेल ८९ औँ स्थानमा यथावत रहँदा आशिफ शेखकको वरियता खस्किएको छ ।
यसअघि ८१ औँ स्थानमा रहेका शेख दुई स्थान तदल झर्दै ८३ औँ स्थानमा आइपुगेका हुन् ।