सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता बिभिन्न तीन स्थानमा खेलाईने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार सिदार्थ रंगाशाला,एक्ट्रा टेक र लमही क्रिकेट मैदानमा खेलाइने भएको हो ।
आगामी मार्च ९ तारिख देखि २९ तारिख सम्म सत्ताचाल हुने प्रतियोगितामा कूल ४६ खेलहरु हुने छन् ।