SONAM WEAR SONAM WEAR

नेपाल र म्यानमारकाे खेल बराबरीमा

आइतबार, फागुन ११, २०८१

काठमाडौं :फोर नेसन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथरंगाशालामा आज साँभ, भएको खेलमा दुबै टोलीले २–२ को बराबरी खेलेका हुन् । म्यानमारकालागि म्याट नोए खिन र म्हे लुले गोल गरिन् ।

नेपमालकालागि साबित्रा भण्डारी र सबिता राना मगरले गोल गरिन् । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्