ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इटालीयन फुटवलर बुफोन काठमाडौँमा

आइतबार, फागुन १८, २०८१

काठमाडौँ : केपी ओली कपको फाइनल हेर्न इटालीका फुटबलर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् ।

बुफोन भोली सोमवार  हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् । केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् ।

आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो । ४७ बर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।  

उनी निकै नै स्मार्ट गोलकिपर मानिन्छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
आइतबार, फागुन १८, २०८१