सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र राखेपका सदस्य जगतसिंह धामी सम्मानित भएका छन् ।
पाको–नेपाल क्योकुसिन कराते संघले दुवै जनालाई सम्मान गरेको हो । दोश्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता अहिले जारी छ । सोही अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले प्रतियोगिताको उद्घाटन पनि गरेकी थिइन् ।