ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नामिबिया विरुद्द नेपालको खराब प्रदर्शन, २ ओभरमा २ विकेट झर्यो

शनिबार, फागुन २४, २०८१

काठमाडौँ :महिला टी–२० आई शृंखलामा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

युगाण्डाको एन्टेबे क्रिकेट ओभलमा  जारी खेलमा टस जितेको नेपालले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयारपार्दा सम्म नेपालले चार ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ । नेपालकी सम्झना खड्का १८ रनमा आउट हुँदा रुबिना क्षेत्री शुन्य रनमा आउट भएकी छन् ।

प्रतियोगितामा नेपालसहित  युगाण्डा,हङकङ र नामिविया गरी चार टोली सहभागि छन् । चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् । समुहको शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल्नेछ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्