HAPPY NEW YERA HAPPY NEW YERA

महिला टी–२० आईमा युगाण्डाको विजयी सुरुवात

शनिबार, फागुन २४, २०८१

काठमाडौँ :घरेलु टोली युगाण्डाले महिला टी–२० आई शृंखलामा विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा हङकङलाई ८ विकेटले हराउँदै घरेलु टोलीले विजयी सुरुवात गरेको हो । जितकालागि हङकङले दिएको ७६ रनको लक्ष्य युगाण्डाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा भेटायो ।

युगाण्डाको जितमा निष्कलंक नाकिसुयीले सर्वाधिक २६ रनको योगदान गरिन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्