HAPPY NEW YERA HAPPY NEW YERA

आधा खेल सकिँदा नेपालले ५४ रन बनायो 

शनिबार, फागुन २४, २०८१

काठमाडौँ :महिला टी–२० आई शृंखला अन्तर्गत नामिबियाविरुद्दको खेलमा नेपालले ५० रन पूरा गरेको छ ।

युगाण्डाको एन्टेबे क्रिकेट ओभलमा  जारी खेलमा टस जितेर सुरुवाती  ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ५३ रन जोडेको हो । नेपालकी सम्झना खड्काले १८ रन बनाइन् ।  

पूजा महतोले १३ तथा कप्तान इन्दु वर्माले २ रन जोड्दा रुबिना क्षेत्री शुन्य रनमा आउट भएकी छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्