ADD FOR WEBSIDE ADD FOR WEBSIDE

तेस्रो स्थानकालागि नेपालले हङकङसंग खेल्दै

आइतबार, चैत ३, २०८१

काठमाडौँ :महिला टी–२० अन्तराष्ट्रिय क्रिकेटको तेस्रो स्थानकालागि आज नेपालले हङकङसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे एन्टेबे क्रिकेट ओभल युगाण्डामा हुनेछ । समुह चरणको अन्तिम खेलमा शुक्रवार नेपालसंग पराजित भएपछि हङकङ फाइनल पुग्न चुकेको थियो । हङकङ आज नेपालसंग उक्त हारको बदला लिने दाउमा छ ।

आजै उपाधिकालागि नामिबिया र युगाण्डा भिड्दैछन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्