सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला टी–२० अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत नेपाल र हङकङको खेल प्रभावित भएको छ ।
नेपाली समयअनुसार दिउँसो पौने १ बजे एन्टेबे क्रिकेट ओभल युगाण्डामा निर्धारण गरिएको खेलमा वर्षा भएपछि खेल अझै सुरु हुन सकेको छैन । नेपाल र हङकङबीच आज तेस्रो स्थानकालागि प्रतिस्पर्धा हुँदैछ ।
समुह चरणको अन्तिम खेलमा शुक्रवार नेपालसंग पराजित भएपछि हङकङ फाइनल पुग्नबाट चुकेको थियो ।
हङकङ आज नेपालसंग उक्त हारको बदला लिने दाउमा छ ।