सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबलसंग एन्फाले सिंगापुर र मलेसियाविरुद्धको खेलका लागि अन्तिम टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक म्याट रोसले आज दुई खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपालले चैत्र ८ गते सिंगापुर र चैत्र १२ गते मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्नेछ । यस्तो छ नेपालको अन्तिम टोली : गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अन्जल श्रेष्ठ डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ ।
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छञ्जु, आयुष घ्लान ।
फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा ।