SONAM WEAR SONAM WEAR

प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै

बुधबार, चैत ६, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेलहरु हुने भएका छन् ।

भैरहवामा हुने खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्यलबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बिहान ९ बजे भैरहवामा हुने खेलमा लुम्बिनी र सुदूर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदा लमहीमा हुने अर्को खेलमा त्रिभुवन आर्मी र मद्येश प्रदेश आमने सामने हुने  छन् ।

जारी प्रतियोगितामा १० अंक सहित पुलिस शिर्ष स्थानमा छ र समान अंक भएपनि आर्मी रनटेमा पछि रहँदै दोस्रो स्थानमा छ ।८ अंकको लुम्बिनी तेस्रो तथा ६ ख्अंकको एपिएफ चा्रैथो स्थानमा छ । ४ अंक सहित कर्णाली पाँचौ स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्