सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागि भएर नेपाली टोली आज स्वदेश पफर्कने भएको छ ।
युगाण्डामा भएको प्रतियोगितामा घरेलु टोलीले उपाधि जितेपनि नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन । नेपालको ब्याटिञ,फिल्डिञ र बलिञ कमजोर देखियो । जसका कारण चार टोली सहभागि प्रतियोगितामा नेपाल चौथो भयो ।
नेपालले आफ्नो ६ खेल मध्ये चार खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो भने एक खेलमा जित निकालेको थियो ।