सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा अहिले सनराइजर्स हैदरावाद र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
राजिव गान्धि अन्तराष्ट्रिय क्रिकेट मैदान हैदराबादमा जारी खेलमा टस हारेको हैदराबवादले सुरुवाती ब्याटिङ गरिरहेको छ । खेलेका ३ खेलमध्ये दुईमा जित र एकमा हार सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको गुजरात आज जित निकाल्दै दोस्रो स्थानमा उक्लने दाउमा छ । अंक तालिकाको पुछारमा रहेको हैदराबाद दोस्रो जित निकाल्ने तयारीमा छ ।
जारी प्रतियोगितामा ६ अंक सहित दिल्ली क्यापिटल्स शिर्ष स्थानमा छ ।