सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्डियन प्रिमिर लिग (आईपीएल) क्रिकेटमा अहिले मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंलुरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
वानखेडे रंगाशालामा जारी खेलमा टस जितेको मुम्बईले फिल्डिङ रोजेपछि बैंलुरुले सुरुवाती ब्याटिङ गरिरहेको छ ।
४ अंक सहित तेस्रो स्थानमा रहेको बैंग्लुरु आज जित निकाल्दै शीर्ष स्थानमा उक्लिने योजनमा छ ।
दुई अंक सहति हंक तालिकाको आठाैँ स्थानमा रहेको मुम्बई दोस्रो जित निकाल्न चाहन्छ । जारी प्रतियोगितामा खेलेका तीन ओटै खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा छ ।
समान ६ अंकको गुजरात दोस्रो स्थानमा छ ।