HAPPY NEW YERA HAPPY NEW YERA

नेपाल र अफगानिस्तानबीचको अन्तिम एक दिवशीय आज

बुधबार, चैत २७, २०८१

काठमाडौँ :नेपाल र अफगानिस्तानबीचको तेस्रो तथा अन्तिम एक दिवशीय यू–१९ क्रिकेट आज हुँदैछ ।

यी दुई टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुँदैछ । यसअघिका दुई खेलमा हार भोगेको घरेलु टोली सान्त्वना जितको खोजिमा छ । एक खेल अगावै सिरिज जितिसकेको अफगानिस्तान सिरजमा क्लीन स्वीप गर्ने दाउमा छ ।

घरेलु मैदानमा हुने यू–१९ विश्वकप छनौटको तयारी स्वरुप नेपालले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्