सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलुरुले दिल्ली क्यापिटल्ससामु जितकालागि १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एम चिन्नास्वामी स्टेडियम बैंलुरुमा टस हारेर पहिले ब्याटिङमा तानिएको बैलुरुले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो । उसकालागि फिल साल्ट र टिम डेभिडले समान ३७-३७ रन जोडे ।
कप्तान रजत पाटिदारले २५, ,तथा विराट कोहलीले २२ रन बनाए । दोस्रो स्थानको दिल्ली आज बैंलुरुलाई हराउँदै शिर्ष स्थानमा उक्लन चाहान्छ ।