ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हङकङविरुद्द टस जितेको नेपालले फिल्डिङ रोज्यो

शनिबार, चैत ३०, २०८१

काठमाडौँ :फोर नेशन्स कप टि–२० क्रिकेट अन्तर्गत नेपालले घरेलु टोली हङकङविरुद्द टस जितेको छ ।

मोङककमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् । नेपाल घरेलु टोलीलाई हराउँदै फाईनल पुग्ने दाउमा छ । जारी प्रतियोगितामा नेपाल एक मात्रै अपराजित टोली हो ।

आज भएको पहिलो खेलमो कुवेतले कतारलाई ६ विकेटले हराएको छ  । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्