सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल हङकङमा जारी फोर नेशन्स कप टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
समुह चरणको अन्तिम खेलमा हङकङसंगको खेल रद्द भएसंगै नेपाल फाइनलमा पुगेको हो । खेल रद्द हुँदा दुवै टोलीले एकएक अंक बाँडेपछि नेपाल ५ अंक सहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
हङकङको मोङककमा टस हारेर पहिले ब्याटिङमा तानिएको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल रद्द भएको हो ।