सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गुजरात टाइटन्सले लखनाउ सुपर जायन्ट्ससामु जितकालागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एकना स्टेडियम लअनाउमा टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ६० रनको योगदान गरे । साई सुदर्शनले ५६ , शेर्फेन रदरफोर्डले २२, जश बटलरले १६ तथा शाहरुख खानले ११ रन बनाए ।
बलिङतर्फ रवि बिस्नोई र सार्दुल ठाकुरले दुई -दुई विकेट लिए । तथा दिग्वेश राथी र आवेश खानले एक-एक विकेट लिए ।
शिर्ष स्थानको गुजरात पाँचौ जित निकाल्दै दील्ली क्यापीटल्ससंग अंक दुरी बढाउन चाहान्छ । दिल्ली र गुजरातको समान ८ अंक छ ।