सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :हङकङमा जारी फोर नेशन्स टी–२० आई सिरिजको फाइनल खेल आज हुँदैछ ।
विहान ११:१५ बजे हुने फाइनलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । शुक्रवार भएको लिग चरणको अन्तिम खेलमा आयोजक राष्ट्र हङकङविरुद्दको खेल वर्षाका कारण रद्द भएपछि नेपाल ५ अंक सहित फाइनल पुगेको हो ।
जारी प्रतियोगितामा नेपाल एक मात्र अपराजित टोली हो । लिग चरणमा नेपालले कतार र कुवेतलाई हराएको थियो ।