सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बुटवल लुम्बिनीलाई हराउँदै पोखरा थण्डर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई २–० ले पराजित गर्दै पोखरा प्लेअफमा पुगेको हो । पोखराको जितमा दिलाउन आयुष घ्लान र बीएस्सी विलियमले एक–एकगोल गरे । योसंगै प्लेअफ पुग्ने तीन टोलीको छिनोफानो भएको छ ।
बिहिवार हुने लिगचरणको अन्तिम खेलमा चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।