सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
अरुण जेट्ली स्टेडिय दिल्लीमा जारी खेलमा टस हारेको दिल्लीले सुरुवाती ब्याटिङ गरिरहेको छ । दिल्ली आज पाँचौ जित निकाल्दै शिर्ष स्थानमा उक्लने दाउमा छ । ८ औँ स्थानमा रहेको राजस्थान तेस्रो जितको खोजिमा हुनेछ ।
जारी प्रतियोगितामा गुजरात शिर्ष स्थानमा छ । दिल्ली दोस्रो तथा रोयल च्यालेन्जर्स बैंगुलुरु तेस्रो स्थानमा छ ।