सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं: अन्तिम समयमा ब्राजिलियन फुटवलर रोबर्टो कार्लोसको नेपाल नआउने भएका छन् ।
भाेली शनिवार नेपाल आउने समय तय भएका लेजेण्डरी कार्लाेसकाे भ्रमण स्थगित भएको हाे । आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले नेपाल भ्रमण स्थगित गराएकाे आयोजक एनएसइएमले जनाएको छ ।
उनी नेपाल सुपर लिग फुटबल हेर्न नेपाल आउने तयारीमा थियाे ।