HAPPY NEW YERA HAPPY NEW YERA

खेल्दै नखेली अफगानिस्तान विश्वकपमा, अभागि नेपाल

शनिबार, वैशाख ६, २०८२

काठमाडौँ : वर्षा बाधक बन्दा नेपालको आईसीसी यू–१९ विश्वकपमा पुग्ने ढोका बन्द भएको छ ।

घरेलु मैदानमा अफगानिस्तानसंग आज हुने भनिएको निर्णायक खेल रद्द भएपछि नेपाल अभागि सावित बनेको हो । विहान ९ः३० बजेकालागि खेलको समय निर्धारण गरिएपनि दिउँसो २ बजेसम्म मैदान खेल्न योग्य भएन । त्यसपछि खेल रद्द भएको हो । खेल रद्द हुँदा दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

अंक बाड्दा दुवै टोलीको समान ७ अंक भएपनि नेटरनरेटमा अघि रहँदै अगानिस्तान सन् २०२६ मा नामिविया र जिम्वाबेमा हुने विश्वकमा छनौट भएको हो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्