सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडोँ :इङ्लिस प्रिमियर लिग फुटबलमा आज चार खेलहरु हुने भएका छन् ।
नेपाली समयअनुसार आज साँझ पौने सात बजे तीन खेलहरु हुँदा राती सवा ९ बजे एक खेल हुने भएको छ । साँझ पौने सात हुने खेलमा इप्सविच टाउन एफ.सी. र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
सोही समयमा म्यान्चेस्टर युनाइटेड र वुल्भस तथा फुलह्याम र चेल्सी आमने सामने हुँदैछन् । राती सवा ९ बजे लेस्टर सीटी र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।
जारी लिगमा लिभरपुल ७६ अंक सहित शिर्ष स्थानमा छ । ६३ अंकको आर्सनल दोस्रो तथा न्यू क्यासल तेस्रो स्थानमा छ ।
म्यान्चेस्टर सीटी चौथो तथा नटिघंम फरेस्ट पाँचौ स्थानमा छ ।