HAPPY NEW YERA HAPPY NEW YERA

कोलकात्ताविरुद्द ब्याटिङ गर्दै गुजरात

सोमबार, वैशाख ८, २०८२

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा अहिले कोलकात्ता नाईट राईडर्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा भईरहेको छ  ।

इर्डन गार्डेन मैदानमा जारी खेलमा टस हारेको गुजरातले सुरुवाती ब्याटिङ गरिरहेको छ । शिर्ष स्थानको गुजरात आज कोलकात्तालाई हराउँदै दोस्रो स्थानको दिल्ली क्यापिटल्ससंग अंक दुरी बढाउन चाहान्छ ।

दिल्ली र गुजरातको समान १० अंक भएपनि नेटरनरेटमा अघि रहेको गुजरात शिर्ष स्थानमा छ ।

समान १० अंकको रोयल च्यालेन्जर्स बैगुलुरु तेस्रो तथा ६ अंकको कोलकत्ता ७ औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्