ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पोखरा थन्डर्स एनएसएलको फाइनलमा

बुधबार, वैशाख १०, २०८२

काडमाडौँ :पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो क्वालिफायर खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै पोखराले फाइनलमा स्थान बनाएको हो । पोखराको जितमा स्टफेन विनोङले गरेको गोल निर्णायक बन्यो ।  

पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसंग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्