ADD FOR WEBSIDE ADD FOR WEBSIDE

तेस्रो स्थानमा उक्लियो मुम्बई

बिहीबार, वैशाख ११, २०८२

काठमाडौँ : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपिएलको तेस्रो स्थानमा उग्लिएको छ ।

बुधवारराती भएको खेलमा सनराइजर्स हैदराबादविरुद्द ७ विकेटको शानदार जित निकाल्दै मुम्बई चौथो जित सहित तेस्रो स्थानमा उक्लिएको हो । मुम्बईको जितमा रोहित शर्मा नायक बने ।  ४६ बलमा उनले बिस्फोटक ब्याटिङ गर्दै ७० रनको इनिङ खेले । सुर्य कुमार यादव ४० रनमा अविजित रहँदा विल ज्याकले २२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले १४३ रन बनाएको थियो । जवाफमा मुम्बईले उक्त खेल १५.४ ओभरमा मात्र ३ विकेट गुमाएर खेल जित्यो ।

यो मुम्बई इन्डियन्सको लगातार चौथो जित हो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्