सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले ब्यबसाय सुरु गरेका छन् ।
उनले हालैमात्र सेभन्टिन बिन क्याफे सञ्चालनमा ल्याएका हुन् । १७ नम्बरको जर्सी लगाएर क्रिकेट खेल्ने गरेका उनले आफ्नो क्याफेको नाम अगाडी १७ राखेका हुन् ।
क्याफे सञ्चालनमा ल्याएपछि उनलाई समर्थकहरुले बधाई दिन थालेका छन् ।