ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपलाई अमेरिकाले भिषा दिन मानेन

बुधबार, जेठ ९, २०८१

काठमाडौँ  : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले  भिषा दिन अस्वीकार गरेको छ । मंगलबार मात्रै क्यानले लामिछानेलाई विश्वकपमा सहभागी गराउन आवश्यक सवै प्रकृया पुरा गरिसकेको जनाएको थियो । तर बुधवार लामिछानले सामाजिक सञ्जालमार्फत आफ्नो भिषा अस्वीकृत भएको जानकारी दिएका हुन् ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै विश्वकपमा सहभागि गराउन (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीर गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्