प्रिमियर लिगमा आज दुई खेल 

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ : ईङलिस प्रिमियर लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

आज हुने पहिलो खेलमा बर्नमाउथ र म्यान्चेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलको खेल नेपाली समय अनुसार साँझ पौने सात बजे भाइटालिटी रंगशालामा हुनेछ ।

पछिल्लो समय खराब लयमा गुज्रिएको युनाईटेड ११ औँ जितको खोजिमा हुनेछ । १० औँ स्थानमा रहेको बर्नमाउथ १४ औँ जित निकाल्दै आठौँ स्थानमा उक्लने दाउमा छ ।

राती सवा नौ बजे हुने दोस्रो खेलमा शिर्ष स्थानमा रहेको लिभरपुल र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्