ADD FOR WEBSIDE ADD FOR WEBSIDE

‘सी’ डिभिजन लिगमा आज दुई खेल

आइतबार, जेठ १३, २०८१

काठमाडौँ :शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा आइर्तवार दुई खेलहरु हुने भएका छन् । पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीबन स्पोर्टस् क्लबीच प्रतिस्पर्धा हुदाँ दोस्रो खेलमा गोलबजार र पुल्चोकबीच खेल हुनेछ ।  

दुबै खेल एन्फा कप्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेल १ बजे तथा दोस्रो खेल ४ बजे हुने छ । शनिबार एक दिन बिश्रामपछि आईतवारबाट खेल सुरु हुन लागेको हो ।

शुक्रवार भएको खेलमा मनोहरा युनाईटेड युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै आरसी -३२ लिगको शिर्षमा पुगेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्