ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चेन्नेईले दियो हैदराबलाई १६६ रनको लक्ष्य 

शुक्रबार, चैत २३, २०८०

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नेई सुपर किङ्गसले सनराइजर्स हैदराबादसामु जितका लागि १६६ रनको लक्ष्य पेस गरेको छ ।  राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४५,अजिंक्य रहाणेले ३५ तथा कप्तान ऋतुराज गायकवाडले २६ रन जोडे । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्