ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रिमियर लिग :सीटीले क्रिस्टललाई हरायो

शनिबार, चैत २४, २०८०

काठमाण्डौँ । क्रिस्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर सीटी ईङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ईङ्ग्ल्याण्डको सेलहर्स्ट पार्कमा शनिबार साँझ भएको खेलमा क्रिस्टल प्यालेसमाथि ४–२ गोल अन्तरले हराउँदै सीटी शिर्ष स्थानमा उक्लिएको हो । एक शुन्यले पछि परेको नतिजा उल्ट्याउँदै सीटीले शानदार जित निकालेको हो । सीटीको जितमा केभिन डे ब्रुइनले दुई तथा ईर्लिङ हल्याण्ड र रिको लुईसले एक÷एक गोल गरे ।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्